नेभिगेशन
सबै कुरा

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

२७ असोज । कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका  छन् ।  शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट  केदार कार्की  मुख्यमन्त्री नियुक्त भएपछि थापाले राजीनामा दिएकाे बताएका  हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले राजिनामा पत्रमा लेखेका छन्, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा  मैले संसदीय दलको नेताको रुपमा  बसिरहन  उपयुक्त नभएको महसुस गरी  आजको मितिदेखि संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति  सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहदै आगामी दिनमा क्रियाशिल रहिरहने छु ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।