नेभिगेशन
सबै कुरा

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियमको मूल्य बढाएको छ । निगमले माघ १९ गते बिहान १२:१ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४ रुपैयाँले वृद्धि गरेको हो । त्यसैगरी हवाई इन्धनमा ६ रुपैयाँ वृद्धि भएको छ । 

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६७ रुपैयाँमा पुगेको छ भने  डिजेल/मट्टितेलको मूल्य १६० रुपैयाँ प्रतिलिटर पर्नेछ । 

CG

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ पर्नेछ भने  डिजेल/मट्टितेलको प्रतिलिटर १५९ पर्नेछ । 

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा पर्नेछ भने  डिजेल/मट्टितेलको प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा पर्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ...