नेभिगेशन
सबै कुरा

‘आफ्नै गाउँ फर्कि आएँ...’: किट विश्वविद्यालयबाट निकालिएका २०० विद्यार्थी वीरगन्ज आइपुगे

वीरगन्ज । भारतको उडिसास्थित किट विश्वविद्यालयबाट ज्याजतिपूर्ण हर्कत गरेर लखेटिएका विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भुवनेश्वरबाट सोमबार हिँडेका २०० जना विद्यार्थीहरूको एउटा समूहको पहिलो ४० जनाको टोली बुधबार बिहान वीरगंज आइपुगेको छ ।  उनीहरुसँगै आएका अरु विद्यार्थी पनि रक्साैलबाट वीरगन्जतर्फ लागेका छन् ।

Ncell
Extreme Energy

वीरगन्ज शङ्कराचार्य गेटमा उनीहरु केहीबेर अघि ओर्लिएका छन् । उनीहरु वीरगन्ज आइपुग्ने सूचना पछि स्थानीयको पहलमा साउथजोन सेकेन्डरी स्कुलले आफ्नो २ वटा बस विद्यार्थीहरूलाई घर पुर्याउन उपलब्ध गराएको छ।

विद्यालयकाअनुसार उनीहरूलाई घरघरमा लगेर छोडिने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।