नेभिगेशन
समाज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । 
 
कांग्रेस कावा मुख्य सचिव कृष्णप्रसाद दुलालकाअनुसार बैठकले समसामयिक राजनीति, स्थानीय तह निर्वाचनका विषयहरुमा निर्णय गर्नेछ । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ ।
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो ।
टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना तथा पुनरुत्थानमा योगदान पुर्याउने लक्ष्य राखेका छन्। स्थानीय संस्थाहरूलाई आवश्यक आवागमन सुविधामा सहयोग पुग्दा उनीहरूले...
दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि केही खेल भने आजदेखि नै सुरु हुन लागेका हुन् ।