नेभिगेशन
सबै कुरा

पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु

पाल्पाको रानीमहल जाँदै गरेको जीप बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । पाल्पाको बैकुन्ठे भिरबाटबाट खोलामा जीप खस्दा ६ जनाको मुत्यु हुनुका साथै चालक घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनास्थलमै ६ जनाको मृत्यु भइसकेको र दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Ncell
Extreme Energy

दुर्घटनास्थल रानिमहल दरबारदेखि डेढ किलोमिटरको दूरीमा रहेको छ। तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठ भिरबाट दुर्घटनामा परेको जीप सडकदेखि ७० मिटरभन्दा तल छांगोमा खसेको प्रहरीको भनाइ छ । 

जीपमा सवार यात्रुहरुको पहिचान भने भइसकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा बैंकबाटै

आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा बैंकबाटै

मन्त्रालयका अनुसार भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४)बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण...
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
साढे ७ खर्ब पुग्यो बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

साढे ७ खर्ब पुग्यो बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

महालेखारपीक्षकको कार्यालयले आव २०८१/८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह, सङ्गठित संस्था र सङ्घीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको रु ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको...
सर्वोच्चको आदेशमा छुटे पाण्डे

सर्वोच्चको आदेशमा छुटे पाण्डे

आजै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको थियो।