नेभिगेशन
समाज

मन्त्रालयको सङ्ख्या घटाएर १८ बनाउने मन्त्रीपरिषद्को निर्णय

काठमाडौँ । सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । 

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या १८ मा झार्ने निर्णय गरेको छ । यस अघि २१ वटा मन्त्रालय थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाउन कांग्रेसको माग

तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाउन कांग्रेसको माग

त्यसपछि उनले न्यायाधीशको विषयमा सदनमा बहस भएकोप्रति आपत्ति जनाएका थिए । उनले दुई तिहाइको दम्भ देखाउँदै रास्वपा सांसदले रोष्ट्रमबाट न्यायाधीशको बारेमा टिप्पणी गरेको आरोप लगाए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ र योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।
एसइईमा  सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

एसइईमा  सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार लिसङ्खुपाखर गाउँपालिकास्थित बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि चौतारा, बलेफी गाउँपालिकाको वनसाँघु मावि, भोटेकोशी गाउँपालिकाको मार्मिङ मावि र भीमसेन...
इरान युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न सक्ने चेतावनी

इरान युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न सक्ने चेतावनी

दीर्घकालीन सैनिक खर्च, दिग्गज सैनिकहरूको स्वास्थ्य सेवा, क्षतिग्रस्त सैन्य संरचनाको पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनको लागत जोड्दा यो युद्धले अमेरिकालाई अन्ततः १० खर्ब अमेरिकी डलरसम्म आर्थिक भार पार्न...