नेभिगेशन
समाज

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ४ हजारले बढ्याे

 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । नेपाली बजारमा पहेँलो धातुको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्यले अहिलेसम्मका सबै रेकर्ड तोडेको हो । 

Ncell
Extreme Energy


शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेर रेकर्ड बनाएको हो । महासंघका अनुसार बुधबार १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि सुनको मूल्य सर्वाधिक १ लाख ७१ हजार रुपैयाँ थियो ।


त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको मूल्यको तुलनामा ५० रुपैयाँले बढेर चाँदीको मूल्य २ हजार ५० कायम भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।