नेभिगेशन
मुख्य समाचार

तोलामा ९ सय घट्यो सुनको मूल्य

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ ।

गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Dish Home
Global Ime Bank

यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य सुधार

नेप्से परिसूचकमा सामान्य सुधार

आज तीन सय १८ कम्पनीका तीन करोड ३६ लाख ३७ हजार नौ सय ६६ कित्ता शेयर एक लाख पाँच हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू १३...
सुनचाँदी व्यवसायीको आन्दोलन : सटरमा ताला, सडकमा र्‍याली (तस्बिरहरु)

सुनचाँदी व्यवसायीको आन्दोलन : सटरमा ताला, सडकमा र्‍याली (तस्बिरहरु)

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
‘गुडबाइ नोट’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला, प्रहरी परिसर ल्याइयो

‘गुडबाइ नोट’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला, प्रहरी परिसर ल्याइयो

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ लेख्दै बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ।
आजको संसद् : रास्वपाको विरोध, राप्रपाको बहिष्कार, सभामुखकाे पेलाई (तस्विरहरु)

आजको संसद् : रास्वपाको विरोध, राप्रपाको बहिष्कार, सभामुखकाे पेलाई (तस्विरहरु)

सोमबारको प्रतिनिधिसभा बैठक पनि आइतबारकै झैँ गरी अघि बढेको छ । ११ बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भए पनि प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय...