नेभिगेशन
समाज

सुनको मूल्य हालसम्मकै उच्च,  आज प्रति तोला १ लाख ८१ हजार १ सय पुग्यो

काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको सुनको मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ । बुधबार १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज एकै दिन ५ हजार ७ सय रुपैयाँले बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । बुधबार १८३५ रुपैयाँ रहेको चाँदी आज १९०० रुपैयाँ पुगेको छ ।

Ncell
Extreme Energy

अन्तर्राष्ट्रिय बजारमा आज एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको छ  । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक