नेभिगेशन
समाज

सुनको मूल्य बढ्ने क्रम जारी, आजपनि रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहिबार रेकर्ड बनाएको मूल्यमा आज ३ हजार ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबार एक लाख ८१ हजार १ सय रुपैयाँ थियो ।

CG

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले बढेर एक हजार ९ सय ५ रुपैयाँ कायम भएको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
पोखरा महानगरको सुन्तला पकेट क्षेत्रमा लटरम्म फलेका सुन्तला(तस्बिरुहरु)

पोखरा महानगरको सुन्तला पकेट क्षेत्रमा लटरम्म फलेका सुन्तला(तस्बिरुहरु)

पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला विक्रि गर्ने चटारो चलिरहेको छ ।