नेभिगेशन
समाज

चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत नारायणगोपाल चोक – धुम्बाराही क्षेत्रमा सर्भिस लेन तथा नाली निर्माणको काम धमाधम भइरहेको छ । चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकी देखि चाबहिल सडकखण्ड अन्तर्गत सीतापाइला, वनस्थली ढुङ्गेधारा, गाँगबु सामाखुशी बसुन्धारा क्षेत्रमा सर्भिस लेन निर्माणको काम अन्तिम चरणमा रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोली समेत नेपाल आइसकेको छ ।

Ncell
Extreme Energy

Ring-Road-1-1744955018.jpg

Ring-Road-2-1744955018.jpg

Ring-Road-6-1744955019.jpg

Ring-Road-4-1744955018.jpg

Ring-Road-6-1744955026.jpg

Ring-Road-5-1744955026.jpg

Ring-Road-5-1744955019.jpg

Ring-Road-3-1744955018.jpg

Ring-Road-7-1744955027.jpg

Ring-Road-8-1744955027.jpg

Ring-Road-10-1744955028.jpg

Ring-Road-11-1744955029.jpg

Ring-Road-12-1744955029.jpg

Ring-Road-13-1744955029.jpg

Ring-Road-1744955029.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ ।
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।

भर्खरै