नेभिगेशन
सबै कुरा

अमेरिकाको विश्वविद्यालयमा रवि लामिछानेको सम्बोधन (भिडियो सहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयमा भर्चुअल्ली सम्बोधन गरेका छन् । विश्वविद्यालयको 'One Person Can make a Difference'   लेक्चर सिरिजअन्तर्गत लामिछाने वक्ता थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

  

लामिछानेले आफ्नो पत्रकारिता हुँदै राजनीतिमा आँउदाको अनुभव बाँडेका थिए । साथै राष्ट्रिय स्वतन्त्र पार्टी निकै छोटो समयमा कसरी जनताका प्रिय बन्न सफल भयो भन्ने विषयमा थिए । लामिछानेले मिसन ८४ को बारेमा समेत सुनाएका थिए । 

स्यालिस्बरी विश्वविद्यालयले आयोजना  गर्ने लेक्चर सिरिजमा यस अघि नोबेल पुरस्कार विजेता एवं दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एफडब्ल्य डे क्लर्क, नोबेल पुरस्कार विजेता एवं ऐतिहासिक अध्ययता लेच वालेसा, महात्मा गान्धीका नाती डा। अरुण गान्धी लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।