नेभिगेशन
समाज

बर्खा नलाग्दै यस्तो छ, मध्य बर्खामा के होला ? (फोटोफिचर)

काठमाडौँ । बर्खा लागेको छैन । देशभर प्रिमनसुन वर्षा भईरहेको छ । तर हल्का पानी पर्नु हुँदैन काठमाडौँका विभिन्न स्थानमा पानी जमेर हैरानी हुन थाल्छ । पानी र ढलको राम्रो निकास नहुँदा स्थानीयबासीसँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपर्छ । आज दिउँसो केही समयम काठमाडौँ उपत्यकामा पानी पर्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसका कारण विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्रमा पानी जमेको छ । वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ । यो मात्रै काठमाडौँका अन्य थुप्रै करिडोरको हालत उस्तै हुने गरेको छ । नागरिकहरुलाई अहिल्यै यस्तो छ मध्य बर्खामा के होला भन्ने चिन्ताले सताएको छ । 

Ncell
Extreme Energy

1-1747822439.jpg

3-1747822437.jpg

2-1747822437.jpg

7-1747822435.jpg

6-1747822435.jpg

5-1747822435.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै