नेभिगेशन
समाज

गणतन्त्र दिवसको अवसरमा कटारीमा दीप प्रज्वलन

उदयपुर । गणतन्त्र दिवसको अवसरमा माओबादी केन्द्र कटारी नगर कमिटीले दीप प्रज्वलन गरेको छ । १८ औं गणतन्त्र दिवसमा कटारी ४ स्थीत भूगोल पार्कमा माओवादी केन्द्र कटारी नगर कमिटीले दीप प्रज्वलन गरेको नगर कमिटी सचिव  ईश्वर पोखरेलले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक विनोद कटुवालले नेपाली जनताले गणतन्त्र प्राप्तीका लागि सदियौ देखि संघर्ष गरेको स्मरण गराएका थिए । गणतन्त्रले नेपाली जनतालाई अधिकार दिएको संयोजक कटुवालले बताए । 

Ncell
Extreme Energy

कार्यक्रममा , नेकपा एमाले कोशी प्रदेश सदस्य कला घले, माओबादी नगर कमिटी सचिव ईश्वर पोखरेल, पूर्व नगर अध्यक्ष मणिराज दाहाल, लगायतले बोलेका थिए । सो अवसरमा बोल्ने बक्ताहरुले मुलुकमा गणतन्त्र बहाली भएको १८ बर्षपुग्दा अहिले प्रतिक्रियाबादीहरू सल्बलायको भन्दै नेताहरु समेत सच्चिनु पर्ने बताएका थिए।

katari-deep-prajwalan-1-1748536924.jpg

katari-deep-prajwalan-2-1748536920.jpg

katari-deep-prajwalan-3-1748536916.jpg

katari-deep-prajwalan-4-1748536906.jpg

katari-deep-prajwalan-5-1748536906.jpg

katari-deep-prajwalan-6-1748536905.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

भर्खरै