नेभिगेशन
समाज

हड्तालमा पनि चले साझाका बस (तस्विरहरु)

काठमाडौँ । देशभरका सार्वजनिक यातायात व्यवसायीले हड्ताल गरेर सवारीसाधन नचलाउँदा पनि काठमाडौँमा भने साझा यातायातले निरन्तर बस चलाइरहेको छ । विगत केही दिनदेखि सार्वजनिक यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोध गर्दै आन्दोलन गरिरहेका थिए । सोमबारदेखि उनीहरुले अनश्चितकालिन हड्ताल घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो तथा छोटो दुरीका साधन नचल्दा यात्रुहरु मारमा परेका छन् । कुनै पनि सार्वजनिक यातायात नचल्दा साझा यातायातले भने निरन्तर आफ्नो रुटमा बस कुदाइरहेको छ । जसले केही मात्रामा भएपनि यात्रुहरुलाई राहत दिलाएको छ । 

Ncell
Extreme Energy

sajha-yatayat-5-1748853899.jpg

sajha-yatayat-5-1748853892.jpg

sajha-yatayat-1748853892.jpg

sajha-yatayat-2-1748853891.jpg

sajha-yatayat-1-1748853891.jpg

sajha-yatayat-3-1748853891.jpg

sajha-yatayat-4-1748853891.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,...