नेभिगेशन
समाज

निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको मखनदेखि इन्द्रचोकतर्फ जाने बाटोमा करिब दुई महिनाअघि ढुङ्गा छाप्ने तयारी स्वरूप निकालिएका डुङ्गाहरू अहिले बल्ल छापिन थालिएका छन्। ढिलो गरी सुरु गरिएको कामका कारण बाटोभरि बालुवा र रोडा फैलिएको छ, जसले गर्दा पैदल यात्रीहरूलाई हिँड्न असहज भइरहेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्कोतर्फ इन्द्रचोकदेखि मखनतर्फको मार्ग पार्किङका रूपमा प्रयोग गरिएको देखिन्छ। तलेजु मन्दिर अघिको क्षेत्र पनि उस्तै अव्यवस्थित छ।

Ncell
Extreme Energy

हेर्नुहोस् तस्बिरहरुः

makkhan-indrachowk-6-1749792641.jpg

makkhan-indrachowk-5-1749792641.jpg

makkhan-indrachowk-3-1749792641.jpg

makkhan-indrachowk-1-1749792641.jpg

makkhan-indrachowk-2-1749792641.jpg

makkhan-indrachowk-7-1749792642.jpg

makkhan-indrachowk-8-1749792642.jpg

makkhan-indrachowk-9-1749792642.jpg

makkhan-indrachowk-1749792642.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

फ्लाइ दुबईको एयर बस ३१९-३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
अघोर बजार नजिक भासियो त्रिभुवन राजपथ

अघोर बजार नजिक भासियो त्रिभुवन राजपथ

आज बिहान करिब १० बजे भीमफेदी गाउँपालिका–९ अघोर बजार नजिक त्रिभुवनराजपथमा सडक भासिएको हो।
नेपालमा सङ्ग्रहालय जोगाउनै मुस्किल

नेपालमा सङ्ग्रहालय जोगाउनै मुस्किल

नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ ।
हुप्सेकोटको घाँगीभीरमा किन निस्किरहेछ धुवाँको मुस्लो ?

हुप्सेकोटको घाँगीभीरमा किन निस्किरहेछ धुवाँको मुस्लो ?

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ ।