नेभिगेशन
समाज

माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सरकारसँग लुटतन्त्रका लागि सम्झौता गरेको आरोप लगाएका छन् । भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आफूहरुले सरकारसँग सम्झौता गरेको र संसद चलाउन दिएको बताएपछि प्रमुख प्रतिपक्षी दलले लुटतन्त्रका लागि सम्झौता गरेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अहिले प्रमुख प्रतिपक्ष दलको नेताले दृढतापूर्वक आत्मसमर्पण गरेको सुन्न पाइयो । दृढतापूर्वक बहादुरीका साथ पछि हटेको सुन्न पाइयो । यो हुने नै यहि थियो । उहाँले गणतन्त्रको रक्षाका लागि हामी पछि हट्यौँ भन्नुभयो तर गणतन्त्रको रक्षाका लागि हैन, लुटतन्त्रको रक्षाका लागि उहाँहरुले सम्झौता गर्नुभएको हो ।’, अध्यक्ष लिङ्देनले भने ।

Ncell
Extreme Energy

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेयता संसदमा अवरोध जनाउँदै आएको प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले अन्तत संसद चल्न दिने भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।