नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणमा संसदमा कांग्रेस, एमाले, माओवादी भर्सेस रास्वपा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै अवरुद्द हुँदै आएको प्रतिनिधि सभामा आजको बैठक भने सभामुख देवराज घिमिरेले अवरोधका बिचनै चलाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग सहमती गरेपछि सभामुखले प्रतिपक्षमा रहेका राष्ट्रिय स्‍वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधलाई अन्देखा गर्दै सदन अघि बढाएका हुन् । 

Ncell
Extreme Energy


रास्वपा र राप्रपाको विरोधका बिचनै सहभामुख देवराज घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिग्देन, रास्वपाका मनिष झालाई बोल्ने समय दिएका थिए । 


त्यसपछि रास्वपाका सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहेकै बेला गृहमन्त्री रमेश लेखकले भने रोष्ट्रममा पुगेर बोलेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।