नेभिगेशन
समाज

स्याफ्रुबेसी–टिमुरे सडक पूर्ण रुपमा अवरुद्ध (तस्बिरहरु)

रसुवा । असार २४ गते (मंगलबार) बिहान नेपाल चीन सीमामा पर्ने लेन्डेखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेसी–टिमुरे सडक पूर्णरुपमा अवरोध भएको छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण सवारी साधन चलाउन र पैदल यात्रा गर्न समेत कठिन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोसाइँकुण्ड गाउँपालिका–३ लिङलिङमा सडक बाढीले बगाउँदा सो क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था रहेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा बाटो बनाउने काम गरेपनि सवारी साधनका लागि भने सडक कहिले खुल्ने टुङ्गो छैन ।

Ncell
Extreme Energy

नेपाल चीन जोड्ने प्रमुख सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने सयौँ मालबाहक सवारी साधनहरु टिमुरे मै थन्किएका छन् ।

Syaphrubeshi-Timure-Road-1752140907.jpg

Syaphrubeshi-Timure-Road-13-1752140906.jpg

Syaphrubeshi-Timure-Road-12-1752140904.jpg

Syaphrubeshi-Timure-Road-11-1752140904.jpg

Syaphrubeshi-Timure-Road-10-1752140902.jpg

Syaphrubeshi-Timure-Road-7-1752140900.jpg

Syaphrubeshi-Timure-Road-8-1752140900.jpg

Syaphrubeshi-Timure-Road-5-1752140897.jpg

Syaphrubeshi-Timure-Road-6-1752140897.jpg

Syaphrubeshi-Timure-Road-3-1752140896.jpg

Syaphrubeshi-Timure-Road-4-1752140896.jpg

Syaphrubeshi-Timure-Road-3-1752140888.jpg

Syaphrubeshi-Timure-Road-4-1752140888.jpg

Syaphrubeshi-Timure-Road-2-1752140886.jpg

Syaphrubeshi-Timure-Road-1-1752140886.jpg

तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...