नेभिगेशन
समाज

नेकपा बहुमत निकट विद्यार्थी संगठनको शैक्षिक हड्तालका कारण अधिकांस विद्यालय बन्द

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण शैक्षिक संस्थाहरु बन्द भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धेरैजसो निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । तर कतिपयले खबर नगर्दा स्कुल पुगेका बालबालिका फर्किएका छन् ।

Ncell
Extreme Energy

सरकारी शैक्षिक संस्थामा भने धेरैजसो बर्खे बिदा भएका कारण बन्द नै छन् । अनेरास्ववियू (क्रान्तिकारी) ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हड्ताल घोषणा गरेको हो ।

shaishik-hadtal-school-9-1752812082.jpg
 

shaishik-hadtal-school-1-1752812086.jpg

shaishik-hadtal-school-1752812086.jpg

shaishik-hadtal-school-4-1752812085.jpg

shaishik-hadtal-school-3-1752812085.jpg

shaishik-hadtal-school-2-1752812085.jpg

Gramin-Aadarsha-1752812085.jpg

shaishik-hadtal-school-6-1752812084.jpg

shaishik-hadtal-school-5-1752812084.jpg

shaishik-hadtal-school-7-1752812083.jpg

shaishik-hadtal-school-8-1752812083.jpg

shaishik-hadtal-school-10-1752812082.jpg

shaishik-hadtal-school-11-1752812081.jpg

shaishik-hadtal-school-12-1752812081.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।