नेभिगेशन
मुख्य समाचार

यी हुन् आफ्नै पार्टीका मुख्यमन्त्री उपर अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस सांसदहरु (सूचीसहित)

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा उपर अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका लामालाई उनकै पार्टी नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशमा नेपाली काँग्रेसका ३७ जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।

यी मध्ये २१ जनाले संसदीय दलको नेताको रुपमा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई बनाउने गरी २१ जनाले अविश्वास पत्रमा हस्ताक्षर गरेका छन् । बहुमत सदस्यहरुले हस्ताक्षरित पत्रमा संसदीय दलको नेतासमेत इन्द्रबहादुर बानियाँ हुने उल्लेख भएकाले अबको मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँ हुने सम्भावना देखिएको छ । 

CG

करीब १ बर्षअघि बागमती प्रदेश सभा संसदीय दलको नेताको निर्वाचनमा बहादुरसिंह लामाले २१ र इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका थिए । तर १ बर्षपछि सो परिणाम उल्टिएको छ । बर्तमान सरकारमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका ४ जना मन्त्रीहरुले केहीबेर अघि राजिनामा समेत बुझाएका थिए ।

राजिनामा बुझाएका मन्त्रीहरुले केन्द्रीय सभापति शेरबहादुर देउवासँगको भेटपछि राजिनामा बुझाएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेशका बहुमत सदस्यहरुले पार्टीले नेतृत्व गरेको प्रदेश सरकारले सन्तोषजनक काम गर्न नसकेकाले अविश्वास प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् । 

0573c59f-dc2f-41b0-a0e7-d3d27a6d8ea1-1753444246.jpg

657c9f0f-79b2-45b1-8053-8de06558b3ae-1753444260.jpg

7d6b6279-2ced-4431-99ed-5dc85d71bc2c-1753444270.jpg

6621c87b-fe53-45f3-b660-57cd604ae9dd-1753444281.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए ।
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र  झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।