नेभिगेशन
समाज

सिन्धुलीका एकै परिवारका १६ जना रहस्मयी तरिकाले बेपत्ता

काठमाडौँ । सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरी एकै परिवारका १६ जना सदस्यहरु बेपत्ता भएका छन् । उर्मिला हायुको १६ जनाको परिवार आइतबार रातिदेखि बेपत्ता भएका बुझिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एकै परिवारका १६ जना बेपत्ता हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । परिवारका सबै सदस्य बेपत्ता भएको सूचना पाएपछि प्रहरी तथा वडाका प्रतिनिधि पनि पुगेका छन् । उनीहरु पुग्दा घरमा पालिएका गाइबस्तु अलपत्र अवस्थामा रहेकाे पाइएको थियो । र घरको चुलोको छेउमा सामान्य आगो लागेको बाहेक अन्य कुनै असामान्य गतिबिधि नदेखिएको वडा सचिव गायत्री भण्डारीले जानकारी दिइन् । 

Ncell
Extreme Energy

वडा सचिव भण्डारीका अनुसार उनीहरुले बिहिबारमात्रै सिमान्तकृत समुदायले पाउने भत्ता बुझेका थिए । केही समयअघि एक जनाको फोन लागेको भएपछि अहिले फोन स्वीच अफ आएको छ । 

प्रहरीले अहिले उनीहरु खोजी सुरु गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।

भर्खरै