नेभिगेशन
समाज

भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय दलको बैठक रुपन्देहीमा चलिरहेको छ । कारागारमा  रहेका सभापति रवि लामिछानेसँगको भेटपछि रमादा होटलमा संसदीय दलको बैठक सुरु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा समसामयिक राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संसदमा पेस भएका विधेयक तथा पार्टीको अबको रणनीतिका बरेमा छलफल हुने बताइएको छ । 

Ncell
Extreme Energy

रास्वपा सांसदहरु केही दिन भैरहवामै बस्ने बताइएको छ  । सो क्रममा उनीहरु सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोधको विरुद्ध सुरु गरिएको हस्ताक्षर अभियानमा पनि सहभागी हुनेछन् । 

रास्वपा नेताहरु हिजो देखि नै भैरहवामा छन् । 

3cc7945d-ecf7-4087-a7c7-7a35626ba2e5-1753864045.jpeg

0cdb1975-254f-4a90-b334-7bd23d63310f-1753864045.jpeg

f5a101af-14b9-4bfa-92b1-bb57652910f6-1753864046.jpeg

b79aa19f-5f60-4176-903c-805ccc4a5574-1753864046.jpeg

df228fe7-cc6a-47b9-8543-4b8f37f8776b-1753864046.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...