नेभिगेशन
समाज

सुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ (तस्बिरहरु)

काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्रको ठूलो प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ राजधानीमा सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)द्वारा आयोजित एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे र कमर्सियल खालका गरी करिब ३५ भन्दा बढी नयाँ मोडेलका सवारीसाधनहरू सार्वजनिक गरिएका छन्। विशेषगरी विद्युतीय सवारीसाधन, स्मार्ट मोबिलिटी प्रविधि र वातावरणमैत्री विकल्पहरूमा केन्द्रित प्रदर्शनीमा नयाँ प्रविधिहरू अवलोकन गर्न सकिनेछ।

Ncell
Extreme Energy

यस एक्स्पोमा उपभोक्ताहरूले नवीनतम सवारी विकल्पबारे प्रत्यक्ष जानकारी लिन र अनुभव गर्न सक्नेछन्।

naima-7-1754460017.jpg
 

naima-4-1754460018.jpg

naima-3-1754460018.jpg

naima-1-1754460018.jpg

naima-8-1754460017.jpg

 

naima-6-1754460017.jpg

naima-5-1754460017.jpg

naima-12-1754460016.jpg

naima-11-1754460016.jpg

naima-10-1754460016.jpg

naima-9-1754460016.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।
आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

आज कहाँकहाँका सडक छन् अवरूद्ध ?