नेभिगेशन
समाज

उफ् धुवाँ !

काठमाडौँ । काठमाडौँ उपत्यकामा हुने प्रदूषणमध्ये वायु प्रदूषण मुख्य समस्याको रुपमा रहेको छ । वायु प्रदूषणको प्रमुख कारकको रुपमा सवारीसाधनले फ्याँक्ने धुवाँ रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खासगरी डिजेलबाट चल्ने सार्वजनिक बस, पानी बोक्ने ट्यांकर तथा माइक्रो बसले प्रदूषण बढाएका छन्। परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइने गरेको छ । 

Ncell
Extreme Energy

त्यसपछि भने सरकारले प्रदूषण पास नगरेसम्म सडकका गुड्न प्रतिबन्ध लगाउने गरेको छ। तर यो काम प्रभावकारी भइरहेको छैन ।

pollution-dhuwa-gadi-13-1754472559.jpg

pollution-dhuwa-gadi-12-1754472559.jpg

pollution-dhuwa-gadi-10-1754472560.jpg

pollution-dhuwa-gadi-11-1754472560.jpg

pollution-dhuwa-gadi-7-1754472561.jpg

pollution-dhuwa-gadi-6-1754472561.jpg

pollution-dhuwa-gadi-8-1754472561.jpg

pollution-dhuwa-gadi-9-1754472561.jpg

pollution-dhuwa-gadi-4-1754472562.jpg

pollution-dhuwa-gadi-5-1754472562.jpg

pollution-dhuwa-gadi-2-1754472563.jpg

pollution-dhuwa-gadi-3-1754472563.jpg

pollution-dhuwa-gadi-1-1754472564.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...