नेभिगेशन
समाज

कैलाली कारागारमा तनावः कारागार कैदीबन्दीको नियन्त्रणमा, प्रहरी समेत प्रवेश गर्न सकेन

कैलाली । शुक्रबार राति कैलाली कारागारमा भएको झडपपछि कैदीबन्दीहरूले सम्पूर्ण कारागार नियन्त्रणमा लिएका छन् । भिडन्तमा लागुऔषधसम्बन्धी मुद्दाका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१५० कैदी क्षमताको कारागारमा करिब ७०० कैदीबन्दी रहेका छन्। घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्षको मुख्य गेटभित्रबाट ताल्चा लगाएर ग्याँस सिलिन्डर राखी सुरक्षाकर्मी प्रवेश गरे आगो लगाइदिने धम्की दिएका छन्। जसका कारण प्रहरीले समेत भित्र प्रवेश गर्नका सकोको छ । प्रहरी भित्र प्रवेश गर्न नसक्दा क्षतिको एकिन विवरण समेत आउन सकेको छैन । 

Ncell
Extreme Energy

ब्लक ‘ए’ का कैदीहरूले विगतमा इँटाले टालिएको ढोका जिमका सामान प्रयोग गरी फुटाएर ब्लक ‘बी’ मा प्रवेश गरेका थिए । निदाइरहेका कैदीमाथि रड, खुकुरी, चक्कु र इँटा प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरिएको थियो।

भूपेन्द्र बडुवाल हत्या प्रकरण र कारागारको नाइके परिवर्तन गर्ने विषयका कारण कैलाली कारागार तनाबग्रस्त बन्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै