नेभिगेशन
समाज

कक्षा ९ र १० का विद्यार्थीसँग शासन प्रणालीको अनुभव बाँड्दै पूर्व शिक्षामन्त्री खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद एवम्  पूर्व शिक्षामन्त्री शिशिर खनालले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग शासन प्रणाली निर्माण सम्बन्धी अनुभव बाँडेका छन् । 
पूर्व शिक्षामन्त्रीसमेत रहेका खनाल मंगलबार कक्षामा विद्यार्थीहरूसँग पढाउँदै गरेको अवस्थामा भेटिएका हुन् । राजनीतिकर्मीहरू प्राय यस्तो कार्यमा बिरलै भेटिन्छन् । काठमाडौँको झोर महांकाल माध्यमिक विद्यालयका कक्षा  ९ र १० विद्यार्थीहरूसँग उनले अन्तरक्रिया गरेका हुन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

sisher-khanal-6-1754970220.jpg
सामाजिक शिक्षाको पाठ्यक्रमको “नागरिक सचेतना” खण्डमा  संविधान  निर्माणको अभ्यास,  व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाको भूमिका, निर्वाचन प्रणाली, सङ्घीय सरकारको गठन र कार्यक्षेत्र जस्ता विषयहरू समावेश गरिएको  र सोही विषयमा विद्यार्थीहरूसँग अनुभव र अन्तरक्रिया गरेको उनको भनाई छ । 

Ncell
Extreme Energy

नेपालको संसदमा  भइरहेका अभ्यास सम्बन्धमा ज्ञान दिने तथा विषयवस्तु लाई जीवन्त बनाउने उद्देश्यका साथ अन्तरक्रियामा सहभागी भएको सांसद खनालले बताए ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।