नेभिगेशन
मुख्य समाचार

कीर्तिपुरमा मनाइयो बाघ भैरव जात्रा (तस्बिरहरु)

काठमाडौँ । कीर्तिपुरको बाघ भैरव जात्रा भदौ महिनाको पहिलो दिन मनाइन्छ । यस दिन बाघ भैरवको मूर्ति कीर्तिपुरको विभिन्न स्थानमा घुमाइन्छ, जहाँ परम्परागत बाजा, भक्तजनको भजन–कीर्तन र लाखे नाचसँगै उत्सव मनाइन्छ । श्रद्धालुहरूले बाघ भैरव मन्दिरको १०८ पटक घुम्दा सफलता र स्वास्थ्यको आशीर्वाद पाइने विश्वास छ।

Bagh-Bhairav-Jatra_sidhakura-1-1755414323.jpg

Dish home
City Express

Bagh-Bhairav-Jatra_sidhakura-2-1755414322.jpg

Bagh-Bhairav-Jatra_sidhakura-3-1755414322.jpg

Bagh-Bhairav-Jatra_sidhakura-4-1755414321.jpg

Bagh-Bhairav-Jatra_sidhakura-7-1755414320.jpg

Bagh-Bhairav-Jatra_sidhakura-6-1755414320.jpg

Bagh-Bhairav-Jatra_sidhakura-11-1755414318.jpg

Bagh-Bhairav-Jatra_sidhakura-10-1755414319.jpg

Bagh-Bhairav-Jatra_sidhakura-8-1755414319.jpg

Bagh-Bhairav-Jatra_sidhakura-9-1755414319.jpg

Bagh-Bhairav-Jatra_sidhakura-14-1755414317.jpg

Bagh-Bhairav-Jatra_sidhakura-15-1755414317.jpg

Bagh-Bhairav-Jatra_sidhakura-13-1755414317.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सावधान ! मौसम राम्रो छैन

सावधान ! मौसम राम्रो छैन

तपाईं घरमा हुनुहुन्छ भने घरमै रहनुहोस् । यात्रामा हुनुहुन्छ भने छिटो यात्रा पुरा गर्नुस् । आजै सरकारले तोकेको जोखिमयुक्त क्षेत्र छोडेर सुरक्षित रहनुस् । शनिवार, आइतबार, सोमबार र...
महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

महानवमीको दिन काठमाडौँको तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन...
कपुरकोट माइक्रोबस दुर्घटनाः ३ जनाको मृत्यु , २ जना घाइते

कपुरकोट माइक्रोबस दुर्घटनाः ३ जनाको मृत्यु , २ जना घाइते

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी...
‘इभी’ सवारी साधान दुर्घटना हुँदा १७ जना घाइते

‘इभी’ सवारी साधान दुर्घटना हुँदा १७ जना घाइते

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि...