नेभिगेशन
समाज

रवि लामिछानेको ब्लड स्याम्पल लिएर नख्खु कारागारबाट फर्किए ट्रमा सेन्टरका चिकित्सक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि जाँचको लागि पुगेका ट्रमा सेन्टरका चिकित्सकका टोलीले उनको जाँच गरेका छन् । सो क्रममा उनीह ब्लड स्याम्पल लिएर पर्किएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा उपसभापति डिपी अर्यालले भेटको क्रममा लामिछानेको बाहिरि आवरण (छाला) अस्वभाविक परिवर्तन देखिएपछि जाँचको लागि कारागार प्रशासनलाई अनुरोध गरेका थिए । सुरक्षा चुनौतिका कारण चिकित्सकको टोलीलाई कारगारमै लगिएको थियो । 

Ncell
Extreme Energy

जाँचको लागि नख्खु कारगार पुगेको ट्रमा सेन्टरको टोली लामिछानेको ब्लड स्याम्पल लिएर फर्किएको नख्खु कारगारका जेलर भिमराज कोइरालाले जानकारी दिए । ‘उहाँले त्यस्तो असहज महसुस गर्नुभएको छैन । चिकित्सकको टोली ब्लड स्याम्पल लिएर फर्किएका छन् ।’ 

उनको रिपोर्ट आउन केही समय लाग्ने बताइएको छ । रुपन्देही रहँदा घाममा निस्कन नपाएको कारण स्किनमा समस्या आएको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ ।  भारत भ्रमणमा रहेका अर्याल नेपाल आउनेवित्तिकै लामिछानेलाई भेट्न करागार पुगेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।