नेभिगेशन
समाज

‘नाडा अटो शो २०२५’मा दौरा सुरुवाल लगाएकाे रोवोट (तस्विरहरु)

काठमाडाैँ । नेपालको अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले शो को उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा रोबोट पनि प्रदर्शन गरिएको छ । दौरा सुरुवाल लगाएर राखिएको रोवोटले धेरैको ध्यान खिचेको छ ।  शाे ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेकाे शाेमा नाडा अटो शो २०२५ मा स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप UNITREE चारपांग्रे रोबोटहरू प्रस्तुत हुँदैछन् । त्यस्तै भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलककाे रुपमा Deepal eVTOL UAV प्रस्तुत गरनेछ । यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्डहरू,   १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू,  ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् । शाे मा  १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएकाे छ । 

Ncell
Extreme Energy

३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने बताइएकाे छ । प्रदर्शनीमा चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदिलाई भिन्दै जाेन तयार गरिने बताइएकाे छ । तय्तै प्रि टिकट प्रि-बुकिङ, सञ्चारकर्मीहरूको समन्वयका लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क तथा आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रणकाे व्यवस्था गरिएकाे छ । 

nada-auto-show-udghatan-1755588731.jpg

nada-auto-show-udghatan-2-1755588731.jpg

nada-auto-show-udghatan-1-1755588731.jpg

nada-auto-show-udghatan-6-1755588730.jpg

nada-auto-show-udghatan-5-1755588730.jpg

nada-auto-show-udghatan-4-1755588730.jpg

nada-auto-show-udghatan-3-1755588730.jpg

nada-auto-show-udghatan-7-1755588729.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता, सुशासन र समृद्ध बागमती प्रदेश निर्माण गर्ने साझा उद्देश्यसहित बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि सत्ता साझेदार दलहरूबीच समझदारी भएको छ।
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।