नेभिगेशन
समाज

यस्तो छ नाडा अटो शोमा राखिएको फ्लाइङ कार (तस्विरहरु)

काठमाडौँ । नेपालको अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले शो को उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा रोबोट पनि प्रदर्शन गरिएको छ । दौरा सुरुवाल लगाएर राखिएको रोवोटले धेरैको ध्यान खिचेको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा शोको मुख्य आकर्षण फ्लाइङ कार को अनावरण गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तो छ फ्लाइङ कारः 

Ncell
Extreme Energy

flying-car-1755591074.jpg

flying-car-2-1755591067.jpg

flying-car-1-1755591068.jpg

flying-car-3-1755591061.jpg

flying-car-4-1755591061.jpg

flying-car-5-1755591039.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...