नेभिगेशन
समाज

कारगारमा भेट्न पुगेका प्रचण्डसँग रवि लामिछानेले के भने ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । आज साँझ प्रचण्डले नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका हुन् । 
भेटपछि सञ्चारकर्मीलाई प्रक्रिया दिदै प्रचण्डले रुपन्देहीको कारागारमा भन्दा नख्खु कारगारमा राम्रो व्यवस्थापन गरिएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रवि लामिछानेको भनाई उद्धृत गर्दै प्रचण्डले भने, ‘भैरहवा कारागारको भन्दा यहाँ धेरै राम्रो सेवा सुविधा छ भनेर उहाँले भन्नुभयो । उहाँको भाषामा भन्ने हो भने भैरहवा बस्दाको स्थिति धेरै जटिल थियो । झन्डै झन्डै गोलघरजस्तै गरि राखियो भन्ने थियो ।’ 

Ncell
Extreme Energy

नख्खुको बसाई भैरहवाको भन्दा तुलनात्मक रुपमा राम्रो लामिछानेले बताएका छन् । भेटमा समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको प्रचण्डले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।