नेभिगेशन
समाज

एकैछिनको भारी वर्षाले जलमग्न बबरमहल क्षेत्र (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो । वर्षातको समयमा पानीको उचित निकास नहुने भएकाले हरेक पटक भारी वर्षा हुँदा सडक जलमग्न हुने गरेको छ । यसले गर्दा आवतजावत गर्ने सवारी र यात्रु सधैंँमर्कामा पर्ने गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Babarmahal-jalamagna-1-1755868029.jpg

Ncell
Extreme Energy

Babarmahal-jalamagna-1755868029.jpg

Babarmahal-jalamagna-3-1755868028.jpg

Babarmahal-jalamagna-2-1755868028.jpg

Babarmahal-jalamagna-7-1755868027.jpg

Babarmahal-jalamagna-6-1755868027.jpg

Babarmahal-jalamagna-5-1755868027.jpg

Babarmahal-jalamagna-4-1755868027.jpg

Babarmahal-jalamagna-8-1755868026.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...

भर्खरै