नेभिगेशन
समाज

लाल्टिन बालेर युवाहरु माइतिघरमा, अछाममा विजुली कहिले सरकार (तस्विरहरु)

अछाम । अछाम जिल्लाका विभिन्न गाउँहरुमा अहिले सम्म विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको विषयमा माइतिघर मण्डलामा लाल्टिन बालेर विरोध प्रदर्शन गरिएको छ । नेपाल सरकार र विद्युत प्राधिकरणले यस विषयमा आजका दिन सम्म पनि कुनै ध्यान नदिएको भन्दै शुक्रबार युवाहरुको समुहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका  हुन । सुदुरपश्चिमको बोलन्या थली फोरमले शुक्रबार  लाल्टिन बोकेर सरकार र प्राधिकरण कहाँ छन् भने सांकेतिक रूपमा प्रदर्शनी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अछाम जिल्लाका विभिन्न स्थानहरू क्वाखेल, जामा, फल्टाने, सुनदेवी, छडानदेवी र भूल हरफ बलातामा अहिले सम्म राष्ट्रिय प्रशारण लाइन नपुगेको र सो क्षेत्रका ४ हजार भन्दा बढी स्थानीयहरू अहिले पनि अन्धकारमा बस्नु परेको सो फोरमका अध्यक्ष यादव जोशीले बताए । अध्यक्ष जोशीले सुदुरपश्चिमका विभिन्न मुद्दाका विषयमा बेलाबेलामा सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्दै आइरहेका छन् ।

Ncell
Extreme Energy

Laltin-pradarshan-1756465808.jpg

Laltin-pradarshan-2-1756465807.jpg

Laltin-pradarshan-1-1756465807.jpg

Laltin-pradarshan-6-1756465806.jpg

Laltin-pradarshan-5-1756465806.jpg

Laltin-pradarshan-4-1756465806.jpg

Laltin-pradarshan-3-1756465806.jpg

Laltin-pradarshan-8-1756465805.jpg

Laltin-pradarshan-7-1756465805.jpg

Laltin-pradarshan-2-1756465807.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै