नेभिगेशन
समाज

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्ध पत्रकारको आन्दोलन (तस्बिरहरु)

काठमाडौँ । नेपालमा सरकारले सामाजिक सञ्जालमा लगाएकाे प्रतिबन्धका विरुद्ध पत्रकारहरु आन्दाेलनमा उत्रिएका छन् । प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि पत्रकार संघ सस्थाहरुको अगुवाइमा आइतबार माईतीघरमा बिरोध जनाएकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले गरेको सामाजिक सञ्जाल बन्द प्रति विरोध झल्कीने खालका विरोधका व्याँग्यात्मक पोष्टरहरु प्रदर्शन गरेर उनीहरुले सरकारको विरोध गरेका छन् । संविधानले व्यवस्था गरेको नागरिकको वाक स्वतन्त्रतालाई समेत कुन्ठित गर्न खोजिएकोप्रति उनीहरुले आपत्ति जनाए । 

Ncell
Extreme Energy

त्यस्तै, संविधानले व्यवस्था गरेको वाक स्वतन्त्रा र प्रेस स्वतन्त्रताको रक्षाका लागि उनीहरुले सरकारसंग माग गरेका छन् ।

Patrrakar-04-1757237954.jpg

Patrrakar-03-1757237954.jpg

Patrrakar-05-1757237954.jpg

Patrrakar-06-1757237954.jpg

Patrrakar-01-1757237953.jpg

Patrrakar-02-1757237953.jpg

Patrrakar-06-1757237843.jpg

Patrrakar-02-1757237953.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...