नेभिगेशन
समाज

कलङ्कीमा पनि सुरु भयो सरकार विरुद्ध जनप्रदर्शन

काठमाडौँ । काठमाडौँको कलङ्कीमा पनि सरकार विरुद्ध प्रदर्शन सुरु भएको छ । सोमबार सरकारले नव युवाहरूको प्रर्दशनमा दमन गरेर १९ जना युवाको हत्या गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै प्रहरीको गाली लागेर ४ सय बढी घाइते भएका थिए । त्यसैको विरोधमा मंगलबार देशैभर प्रदर्शन सुरु भएको हो । नयाँ बानेश्वरमा मङ्गलबार बिहानै देखि प्रदर्शन सुरु भएको थियो भने अहिले भर्खरै कलङ्कीमा पनि प्रदर्शन सुरु भएको हो ।

Ncell
Extreme Energy

कलङ्की चोकमा भेला भएका प्रर्दशनकारीले टायर बालेर सरकार विरुद्ध नाराबाजी गरिरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।