नेभिगेशन
समाज

कर्फ्यूको तोडेर उपत्यकामा बिहानैबाट प्रदर्शन सुरु

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि आजबाट आन्दोलन झनै चर्कीने देखिएको छ । बिहानै देखि बानेश्वर क्षेत्रमा युवाहरु जम्मा भएर प्रदर्शन थालेका छन् भने उपत्यकाका तीनै जिल्लामा प्रदर्शन सुरु भएको छ । 
काठमाडौँको कलंकी, जोरपाटी लगाएतका क्षेत्रमाा बिहानै देखि प्रदर्शन सुरु भएको छ । यस्तै ललितपुरको चापागाउँ, बानेश्वर लगायतका ठाउँमा पनि प्रदर्शन सुरू भएको छ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासनले कफ्र्यु आदेश जारी गरिसकेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिरहरूः 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।