नेभिगेशन
मुख्य समाचार

सञ्चारमन्त्रीको घरमा आगजनीको प्रयास

काठमाडौँ । जेनजी प्रदर्शनमा दमन गरेपछि आक्रोशित प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजानीको प्रयास गरेका छन् । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा प्रदर्शनकारीले ढुंगामुढा र आगो झोसेका छन् । सुरक्षाकर्मीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यसरी जलिरहेको छ सिंहदरवार (ड्रोन फोटो)

यसरी जलिरहेको छ सिंहदरवार (ड्रोन फोटो)

प्रदर्शकारीहरुले सिंहदरवारमा कब्जा गरेर आगजनी गरेका छन् । सबै मन्त्रालयमा आगजनी गरिएको छ । जलेको सिंहदरवारबाट धुवाँको मुस्लो निस्केको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रदर्शकारीले नियन्त्रणमा लिएका छन् । उनीहरुले अख्तियारको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।