नेभिगेशन
समाज

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सबै सांदहरुले राजिनामा दिने तयारी गरेका छन् । जेनजी आन्दोलनमाथि सोमबार सरकारले निर्मम दमन गरेपछि अहिले देशभर सरकार विरुद्ध प्रदर्नशन भइरहेको छ । रास्वपाले भने आन्दोलनको पछिल्लो माग अनुसार सबै सांसदको राजिनामाको तयारी गरेको हो । 
‘रास्वपाका सबै सांसदले राजिनामा दिने तयारी भइरहेको छ,’ रास्वपा उच्च स्रोतले सिधाकुरासँग भन्यो,‘ राजिनामाबारे छलफल गरिरहेका छौँ। ’रास्वपाले सरकारले जेनजी पुस्ता माथि निर्मम मासहत्या गरेको ठहर गर्दै सरकारको वैद्यता सकिएको भन्दै तत्काल राजिनामा दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले जेनजीको आन्दोलनलाई सर्मथन समेत जनाएको छ । रास्वपा मंगलबार सिंहदरबारमा बोलाइएको विपक्षी दलको बैठक समेत बहिस्कार गरेको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै