नेभिगेशन
समाज

काठमाडौँका बिभिन्न स्थानमा आगजनी र प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेिख काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वतस्फूर्त रुपमा मानिसहरु सडकमा उत्रिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरु भइरहेका छन् । 

Marvel
Extreme Energy

gen-z-protest-sidhakura-1-1757394824.jpg

gen-z-protest-sidhakura-2-1757394824.jpg

gen-z-protest-1757394824.jpg

gen-z-protest-sidhakura-6-1757394823.jpg

gen-z-protest-sidhakura-5-1757394823.jpg

gen-z-protest-sidhakura-4-1757394823.jpg

gen-z-protest-sidhakura-3-1757394823.jpg

gen-z-protest-sidhakura-7-1757394822.jpg

gen-z-protest-sidhakura-8-1757394822.jpg

gen-z-protest-sidhakura-9-1757394815.jpg

gen-z-protest-sidhakura-10-1757394815.jpg

gen-z-protest-sidhakura-7-1757394815.jpg

gen-z-protest-sidhakura-8-1757394815.jpg

gen-z-protest-sidhakura-12-1757394814.jpg

gen-z-protest-sidhakura-11-1757394814.jpg

gen-z-protest-sidhakura-14-1757394813.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

जाडो बढेसँगै उत्तरी गोलार्धका विभिन्न देशबाट आहार र अनुकूल बासस्थानको खोजीमा पाहुना चरा चितवन आउन थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रमा विदेशी...
कर्णाली करिडोर अन्तर्गत  बाजुराका चार खोलामा पक्की पुल बन्ने

कर्णाली करिडोर अन्तर्गत  बाजुराका चार खोलामा पक्की पुल बन्ने

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत बाजुरामा चारवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।
बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

रसुवाको भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी एक सुत्केरी महिलालाई सरकारले छोरीको पालनपोषणका लागि १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ।