नेभिगेशन
समाज

ललितपुरकाे युलेन्स स्कुलमा तोडफोड

काठमाडाैँ । ललितपुरकाे युलेन्स स्कुलमा तोडफोड भएको छ । प्रर्दशनकारीले स्कुलको बाहिरी भागमा ढुङ्गामुढा गरेका हुन् । याे स्कुलमा परराष्ट्र मन्त्री आराजु राणाकाे लगानी भएकाे भनिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

जाडो बढेसँगै उत्तरी गोलार्धका विभिन्न देशबाट आहार र अनुकूल बासस्थानको खोजीमा पाहुना चरा चितवन आउन थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रमा विदेशी...
कर्णाली करिडोर अन्तर्गत  बाजुराका चार खोलामा पक्की पुल बन्ने

कर्णाली करिडोर अन्तर्गत  बाजुराका चार खोलामा पक्की पुल बन्ने

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत बाजुरामा चारवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।
बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

रसुवाको भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी एक सुत्केरी महिलालाई सरकारले छोरीको पालनपोषणका लागि १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ।