नेभिगेशन
समाज

आगलागीपछि यस्तो देखिन्छ भैंसेपाटीस्थित मन्त्री निवास (ड्रोन भ्यू)

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसँगै ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा पनि तोडफोड र आगजनी भएको छ । मंगलबार प्रदर्शनकारीले मन्त्री निवास जलाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनकारीको आक्रमणपछि सेनाको हेलिकोप्टरले मन्त्रीहरुको उद्धार गरेको थियो ।  मन्त्री निवास पुग्दा सुनसान थियो । झ्यालका सिसा फुटेका देखिन्छन् भने भवन कालो देखिएको छ ।  प्रदर्शनकारीले कतिपय सामान भवनबाट बाहिर बाटोमा ल्याएर जलाएका थिए । 

Ncell
Extreme Energy

हेरौँ बुधबार नेपाल फोटो लाइब्रेरीको टिमले खिचेका तस्बिरहरु: 

Mantei-quarter_sidhakura-1-1757576869.jpg

Mantei-quarter_sidhakura-3-1757576867.jpg

Mantei-quarter_sidhakura-2-1757576867.jpg

Mantei-quarter_sidhakura-6-1757576866.jpg

Mantei-quarter_sidhakura-5-1757576866.jpg

Mantei-quarter_sidhakura-4-1757576866.jpg

Mantei-quarter_sidhakura-10-1757576865.jpg

Mantei-quarter_sidhakura-9-1757576865.jpg

Mantei-quarter_sidhakura-8-1757576865.jpg

Mantei-quarter_sidhakura-11-1757576864.jpg

Mantei-quarter_sidhakura-12-1757576864.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...