नेभिगेशन
समाज

यस्तो छ नयाँ प्रधानमन्त्रीलाई राखिने नवनिर्मित भवन (तस्बिरहरु)

काठमाडौँ । नयाँ सरकार गठनको तयारीसंगै अव बन्ने प्रधानमन्त्रीको कार्यकक्षको व्यवस्थापन सुरु गरिएको छ । जेनजीको आन्दोलनका क्रममा सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरु गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ । त्यसका लागि आवश्यक सामानहरुको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ । त्यस्तै, यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको थियो । आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन पूर्ण रुपमा जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजि गरिएको हो ।

Ncell
Extreme Energy

naya-pm-office_sidhakura-3-1757672282.jpg

naya-pm-office_sidhakura-1-1757672282.jpg

naya-pm-office_sidhakura-7-1757672281.jpg

naya-pm-office_sidhakura-6-1757672281.jpg

naya-pm-office_sidhakura-4-1757672281.jpg

naya-pm-office_sidhakura-8-1757672280.jpg

naya-pm-office_sidhakura-9-1757672280.jpg

pm-naya-bhawan-1757671829.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद्‍मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध (तस्बिरहरु)

संसद्‍मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध (तस्बिरहरु)

संसद्मा उठेका प्रश्नका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै प्रतिपक्षले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

भर्खरै