नेभिगेशन
समाज

हट्यो कफ्‍‍र्यू र निषेधाज्ञा

काठमाडौँ । नयाँ सरकार गठनसँगै देशभर कफ्‍‍र्यू र निषेधाज्ञा हटेको छ । नेपाली सेनाकाअनुसार शनिबार बिहान ६ बजेपछि देशभर कुनै पनि कफ्‍‍र्यू तथा निषेधाज्ञा लगाउने कुनै निर्णय भएको छैन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनका कारण २४ भदौको अपरान्ह राजिनामा दिएर प्रधानमन्त्री केपी शर्मा ओली भागे पछि सोही दिनको राति १० बजेबाट नेपाली सेनाले देशको शान्तिसुरक्षा हातमा लिएको थियो ।

Ncell
Extreme Energy

लगत्तै देशभर कफ्‍‍र्यू र निषेधाज्ञा सुरु भएको थियो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका थिए । सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएर सरकारी निवासमा प्रवेश गर्दासम्म देश कफ्‍‍र्यू र निषेधाज्ञामै थियो ।

तर, शनिबार बिहानबाट ति सबै हटेको छ । नेपाली सेना जनसम्पर्क निर्देशनालयले कफ्‍‍र्यू तथा निषेधाज्ञाको कुनै पनि आदेश नआएको सिधाकुरालाई बतायो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।