नेभिगेशन
समाज

जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, १९१ जनाको उपचार हुँदै

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले सोबारे जानकारी गराएका दिएका हुन् । उनका अनुसार मृत्यु हुनेहरुमा प्रदर्शकारीका तर्फबाट ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार उक्त प्रदर्शनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन् । उनीहरुको अहिले बिभिन्न अस्पतालमा उपचार भईहरेको छ । 

Ncell
Extreme Energy

उनीहरुको राज्यले निशुल्क उपचार गर्ने निर्णय भएको छ भने मृतकलाई शहीद घोषणा गरी जनही १० रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।