नेभिगेशन
समाज

आगजनी र लुटपाटपछि बिना बर्दी नागरिक सेवामा प्रहरी (तस्बिरहरु)

काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनमा देशभरीका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो । जसका कारण उपत्यकाका अधिकांस प्रहरी चौकी खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरुले ज्यान गुमाउनु परेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबल सहित अहिले नागरिक सेवामा खटिएका छन् । लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरु अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् । उपत्यकाको विभिन्न चोकहरुमा  रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भए पछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरु फिल्डमा खटिएका छन् ।

Ncell
Extreme Energy

Traffic-police_sidhakura-3-1758001772.jpg

Traffic-police_sidhakura-4-1758001772.jpg

Traffic-police_sidhakura-2-1758001772.jpg

Traffic-police_sidhakura-1-1758001772.jpg

Traffic-police_sidhakura-7-1758001771.jpg

Traffic-police_sidhakura-8-1758001771.jpg

Traffic-police_sidhakura-6-1758001771.jpg


 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।