नेभिगेशन
समाज

जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

काठमाडौँ । भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपति तर्फ सुरु भएको छ।  शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्तेष्टी गर्ने निर्णय गरिसकेको छ ।

Ncell
Extreme Energy

gen-z-sahid-shab-yatra_sidhakura-3-1758009417.jpg

gen-z-sahid-shab-yatra_sidhakura-2-1758009418.jpg

gen-z-sahid-shab-yatra_sidhakura-5-1758009417.jpg

gen-z-sahid-shab-yatra_sidhakura-4-1758009417.jpg

gen-z-sahid-shab-yatra_sidhakura-9-1758009416.jpg

gen-z-sahid-shab-yatra_sidhakura-8-1758009416.jpg

gen-z-sahid-shab-yatra_sidhakura-7-1758009416.jpg

gen-z-sahid-shab-yatra_sidhakura-6-1758009416.jpg

gen-z-sahid-shab-yatra_sidhakura-12-1758009415.jpg

gen-z-sahid-shab-yatra_sidhakura-13-1758009415.jpg

gen-z-sahid-shab-yatra_sidhakura-11-1758009415.jpg

gen-z-sahid-shab-yatra_sidhakura-10-1758009415.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

भर्खरै