नेभिगेशन
समाज

सिंहदरबारबाट हटाउन थालियो जलेका गाडी (तस्बिरहरु)

काठमाडौँ । भाद्र २४ गते भएको जेन जी आन्दोलनका क्रममा सिंहदरबार परिसर भित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु गरिएको छ । विभिन्न मन्त्रालय र कार्यालयमा गरी आगजनी गरिएको सयौ सवारी साधन नयाँबानेश्वर वीरेन्द्र सम्मेलन केन्द्रको परिसर भित्र राखिने भएको छ । हाल ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय परिसरमा जलेका सवारी साधन हटाउने काम भई रहेको छ भने केही दिन भित्र सिंहदरबार भित्रको जलेका  सम्पूर्ण सवारी साधन हटाउने मन्त्रालय स्रोतले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Jaleko-gadi-byabasthapan-2-1758265054.jpg

Ncell
Extreme Energy

Jaleko-gadi-byabasthapan-1-1758265054.jpg

Jaleko-gadi-byabasthapan-4-1758265052.jpg

Jaleko-gadi-byabasthapan-3-1758265052.jpg

Jaleko-gadi-byabasthapan-5-1758265050.jpg

Jaleko-gadi-byabasthapan-10-1758265049.jpg

Jaleko-gadi-byabasthapan-9-1758265049.jpg

Jaleko-gadi-byabasthapan-8-1758265049.jpg

Jaleko-gadi-byabasthapan-7-1758265049.jpg

Jaleko-gadi-byabasthapan-12-1758265048.jpg

Jaleko-gadi-byabasthapan-11-1758265048.jpg

Jaleko-gadi-byabasthapan-13-1758265047.jpg

Jaleko-gadi-byabasthapan-14-1758265047.jpg

Jaleko-gadi-byabasthapan-6-1758265050.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

भर्खरै