नेभिगेशन
समाज

पूजाआजा गरी कोटेश्वर प्रभाग पुनर्स्थापना, प्रहरीलाई फूलमालले स्वागत र सम्मान(तस्बिरहरु)

काठमाडौँ । २०८२ भाद्र २४ गते तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको कोटेश्वर प्रभागको पुनर्निर्माण गरि त्यहाँ कार्यरत प्रहरीहरुलाई पुनस्थापना गराइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार एक कार्यक्रमको आयोजना गरी पूजाआजा संगै प्रहरीहरुलाई पुनर्स्थापित गराइएको हो । सो अवसरमा प्रहरीहरुलाई फूलमालाले सम्मान गरिएको थियो । साथै दिवंगत प्रहरीलाई श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो । 

Ncell
Extreme Energy

त्यस्तै, जेन–जी आन्दोलनका क्रममा देशका सयौं प्रहरी कार्यालय समेत जलाइएका थिए । जलाइएका चौकीहरु स्थानीय र अन्य दाताको सहयोगमा धमाधम पुनर्स्थापित भइरहेका छन् ।

police11-1758799960.jpg

police12-1758799960.jpg

police7-1758799957.jpg

police10-1758799959.jpg

police6-1758799956.jpg

police4-1758799956.jpg

police3-1758799954.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...