नेभिगेशन
समाज

काठमाडौं म्याराथनको मिति सार्वजनिक, दुई सय बढी विदेशी धावकले सहभागिता जनाउने अपेक्षा

काठमाडौँ । १७ औं संस्करणको काठमाडौं म्याराथन आगामी कार्तिक १५ गते हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजक एनआरएस स्पोट्र्स फाउण्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ औं संस्करणको काठमाडौं म्याराथनको मिति सार्वजनकि गरेको हो । काठमाडौं म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने म्याराथन बिभिन्न स्थानको परिक्रमा गर्दै पुनः दशरथ रंगशालामा नै पुगेर समापन हुने आयोजकले जनाएको छ ।

Ncell
Extreme Energy

म्याराथन अन्तर्गतको बिभिन्न विधामा करिव ५ हजार धावकहरुले प्रतिष्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन् । उनले नेपालको खेल क्षेत्रलाई विश्वमाझ चिनाउनका लागि निरन्तर रुपमा म्याराथनको आयोजना गरिएको बताउनुभयो ।

उनले यस पटक पनि करिव दुई सयको संख्यामा विदेशी धावक सहभागी हुने उल्लेख गरेका छन् । कार्यक्रममा १७ औं संस्करणको काठमाडौं म्याराथनको मुख्य प्रायोजनका लागि सिद्धार्थ बैँकसंग सम्झौता गरिएको थियो ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...